२०८३, आश्विन १९ गते

images

सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन

सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन

बिहिवार, आश्विन २ २०८२०१:१४
बिहिवार, आश्विन २ २०८२०१:१४
  • images

    काठमाडौं । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् ।

    गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend