२०८३, श्रावण २५ गते

images

२० प्रतिशत लाभांश पारित गर्दै सकियो एभरेष्ट बैंकको साधारण सभा

२० प्रतिशत लाभांश पारित गर्दै सकियो एभरेष्ट बैंकको साधारण सभा

images
बिहिवार, कार्तिक १३ २०८२०३:४८
बिहिवार, कार्तिक १३ २०८२०३:४८
  • काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । 

    सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    आ.व. २०८२/८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend