२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ६ वटा सरकारी निकायलाई राष्ट्रिय परिचयपत्रको...

६ वटा सरकारी निकायलाई राष्ट्रिय परिचयपत्रको सूचनामा पहुँच दिने मन्त्रिपरिषदको निर्णय

६ वटा सरकारी निकायलाई राष्ट्रिय परिचयपत्रको सूचनामा पहुँच दिने मन्त्रिपरिषदको निर्णय

बिहिवार, कार्तिक १३ २०८२०५:५२
बिहिवार, कार्तिक १३ २०८२०५:५२
  • images

    काठमाडौं ।  सरकारले विभिन्न ६ वटा सरकारी निकायलाई राष्ट्रिय परिचयपत्रको सूचना प्रणालीमा पहुँच दिने निर्णय गरेको छ । विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्यांकमा पहुँच उपलब्ध गराउने निर्णय सरकराले गरेको छ ।

    यस्तो पहुँच वैदेशिक रोजगार सेवा सम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धि, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी कामकाे लागि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्यांकमा पहुँच दिने भएको छ ।

    स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा व्यवस्थापन सम्बन्धि, अध्यगमन सेवा सम्बन्धी र वन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरुको विवरणसम्बन्धी सेवाका लागि दिने निर्णय सरकारले गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend