२०८३, आश्विन १९ गते

images

थापाथली राम मन्दिर परिसरमा काठमाडौं महानगरको डोजर

थापाथली राम मन्दिर परिसरमा काठमाडौं महानगरको डोजर

शुक्रवार, कार्तिक १४ २०८२०१:४६
शुक्रवार, कार्तिक १४ २०८२०१:४६
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा आज डोजर चलाएर गैरकानुनी संरचना भत्काएको छ।

    महानगरपालिकाका अनुसार, सम्पदा क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना भाडामा लगाइएको र गैरकानुनी रहेको पाइएपछि त्यसलाई हटाइएको हो।

    महानगरले यस प्रकारका संरचना हटाएर सम्पदा क्षेत्र खुला र व्यवस्थित गर्ने योजना अघि सारेको जानकारी पनि दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend