२०८३, आश्विन १९ गते

images

गण्डकी प्रदेशः एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

गण्डकी प्रदेशः एमालेले टुंग्यायो ४ मन्त्रीको नाम

सोमवार, भाद्र १७ २०८१०१:१६
सोमवार, भाद्र १७ २०८१०१:१६
  • images


    काठमाडौं ।  नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको हो ।

    आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend