काठमाडौँ । कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम कोशी प्रदेश सरकार विराटनगर, नेपाल हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको कोशी प्रदेश विराटनगर, नेपाललाई परिवर्तन गरी...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend