काठमाडौं । विद्यालय शिक्षा विधेयक-२०८० बिहीबार संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहानैदेखि गहन छलफलपछि विधेयक पारित गरेको हो। समिति सभापति अम्मरबहादुर थापाका अनुसार पारित प्रतिवेदनसहितको विधेयक आगामी प्रतिनिधि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend