२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा,...

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

बिहिवार, पौष ३ २०८२११:०२
बिहिवार, पौष ३ २०८२११:०२
  • images

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend