२०८३, आश्विन १९ गते

images

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मा पूजन ढुङ्गेललाई

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मा पूजन ढुङ्गेललाई

सोमवार, फाल्गुण ११ २०८२०५:१०
सोमवार, फाल्गुण ११ २०८२०५:१०
  • images

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छिन् । 

    प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।

    सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend