२०८३, आश्विन १९ गते

images

स्वाभिमान लघुवित्तको लभांश घोषणा

स्वाभिमान लघुवित्तको लभांश घोषणा

आइतवार, फाल्गुण १७ २०८२१०:२३
आइतवार, फाल्गुण १७ २०८२१०:२३
  • images

    काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ। 

    संस्थाको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत बोनश शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

    संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend