२०८३, आश्विन १९ गते

images

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

बिहिवार, बैशाख १० २०८३०३:३३
बिहिवार, बैशाख १० २०८३०३:३३
  • images

    काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्र्ने सूचक १७.०१ अंकले घटेर परिसूचक २७८७.१५ बिन्दु कायम भएको छ ।

    आज ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँको सेयर कारोबार भएको छ ।

    कारोबारमा ४६ कम्पनीको मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्यमा गिरावट आएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

    कारोबारमा पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सकारात्मक नजिक पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend