२०८३, आश्विन १९ गते

images

एपोलो हाइड्रोपावरको शेयर ७८ हजार आवेदकले मात्र पाए शेयर

एपोलो हाइड्रोपावरको शेयर ७८ हजार आवेदकले मात्र पाए शेयर

शुक्रवार, बैशाख ११ २०८३१०:०१
शुक्रवार, बैशाख ११ २०८३१०:०१
  • images


    काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। आईपीओ शुक्रबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

    कम्पनीले ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये, २७ लाख ७१ हजारभन्दा बढी आवेदकबाट आवेदन परेको थियो । जसमा २७ लाख २७ हजार ११७ जनाको आवेदन मात्र स्वीकृत भएको छ । 

    मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो। जसअनुसार ७८ हजार २० जना आवेदकले मात्र १०(१० कित्ताका दरले शेयर पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend