२०८३, आश्विन १९ गते

images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २१३ कम्पनीको शेयरमा नाफा

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २१३ कम्पनीको शेयरमा नाफा

सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०३:३१
सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०३:३१
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा बन्द भएको हो ।

    आज १ करोड ४० लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    आज सर्वाधिक कारोबार पाल्पा सिमेन्टको भएको छ । कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend