२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, भाद्र १ २०८३११:१६
सोमवार, भाद्र १ २०८३११:१६
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो।

    मूल्य बढेसँगै आज सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले वृद्धि भएको हो। आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend