२०८३, भाद्र १३ गते

images
  • स्वास्थ्य
  • स्वास्थ्य बीमालाई १० अर्ब, बाँकी भुक्तानी...

स्वास्थ्य बीमालाई १० अर्ब, बाँकी भुक्तानी पनि ०८२/८३ भित्रै प्रदान गरिने

स्वास्थ्य बीमालाई १० अर्ब, बाँकी भुक्तानी पनि ०८२/८३ भित्रै प्रदान गरिने

images
बिहिवार, जेठ १५ २०८२०५:१३
बिहिवार, जेठ १५ २०८२०५:१३
  • काठमाडौं । सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्य बीमालाई निरन्तरता दिँँदै १० अर्ब बजेट विनियोजन गरेको बताए।

    उनले हालसम्म बाँकी रहेको भुक्तानी दाबीलाई पनि यसै वर्ष फरफार गराइने बताए। त्यसका लागि तेस्रो पक्षबाट परीक्षण गराई २०८२-८३ भित्रै बाँकी भुक्तानी प्रदान गरिने उनको भनाइ छ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend