२०८३, आश्विन १९ गते

images

गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२०३:०७
सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२०३:०७
  • images

    काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend