२०८३, आश्विन १९ गते

images
  • विशेष
  • सुनको मूल्यमा १२०० रुपैयाँ गिरावट, चाँदी...

सुनको मूल्यमा १२०० रुपैयाँ गिरावट, चाँदी पनि सस्तो

सुनको मूल्यमा १२०० रुपैयाँ गिरावट, चाँदी पनि सस्तो

बुधवार, आषाढ ३ २०८३११:२६
बुधवार, आषाढ ३ २०८३११:२६
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार २ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार सुन तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend