२०८३, आश्विन १९ गते

images

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार

बुधवार, आषाढ ३ २०८३०३:२०
बुधवार, आषाढ ३ २०८३०३:२०
  • images

    साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा बन्द भएको हो ।

    आज ८३ लाख ७५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    सोपान फार्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend