२०८३, आश्विन १९ गते

images

नेप्से ५.०६ अंकले घट्यो, १८१ कम्पनीको शेयर मूल्यमा गिरावट

नेप्से ५.०६ अंकले घट्यो, १८१ कम्पनीको शेयर मूल्यमा गिरावट

बिहिवार, आषाढ ४ २०८३०३:१४
बिहिवार, आषाढ ४ २०८३०३:१४
  • images

    काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २ हजार ७००.४७ विन्दुमा बन्द भएको हो ।

    आज ७७ लाख ४३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    सोपान फार्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको भने आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend