२०८३, आश्विन १९ गते

images

नेप्सेका सीईओ चापागाईले दिए राजीनामा

नेप्सेका सीईओ चापागाईले दिए राजीनामा

सोमवार, आषाढ २२ २०८३१२:४४
सोमवार, आषाढ २२ २०८३१२:४४
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईले राजीनामा दिएका छन् ।
    उनले आज सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् । 

    उनले आफ्नो कार्य व्यवस्थताका कारण राजीनामा दिएको बताए । उनले नेप्सेमा १६ महिना सीईओको रुपमा काम गरे ।

    उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend